Latest Updates :

गोविन्दाकी छोरीको मृत्यु : आफ्नी छोरीको मृत्यु सहन कति मुस्किल भएको होला गोविन्दालाइ ?

SHARE THIS POST :

गोविन्दालाई नचिन्ने को होला र ? उनी सिनेजगतका महान् अभिनेतामध्ये एक हुन् । जो एक दशक भन्दा बढि समय फिल्मी पर्दामा छाए । उनले ३० बर्ष भन्दा बढी समय फिल्म जगतमा बिताएका छन् । मुम्बइमा जन्मिएका यी कलाकारले दर्शकलाइ हसाउनुको साथै रुहाएका पनि छन् । गोविन्दाको वास्तविक जिवन जति खुल्ला छ त्यसको तुलनामा उनको बारेमा धेरै कम मान्छेहरु मात्र जान्दछन् । सबै यही मान्दछन् की टीना (नर्मदा ) आहुजा उसकी ठुली छोरी हो । तर कमैलाइ मात्र यो जानकारी छ की उनकी पहिलो एउटा छोरी थिइन जसको मृत्यु भइसकेको थियो ।

धरैलाइ यो थाहा छ की टीना आहुुजा उनकी जेठी छोरी हुन् । तर कमलाइ यो थाहा छ की उनकी पहिलो छोरी को ४ महिनाको उमेरमा मृत्यु भएको थियो । नर्मदा उनकी दोस्रो छोरी हुन् । एउटा इन्टरभ्यु को क्रममा उनले भने , मैले आफ्नो परिवारमा ११ सदस्यको मृत्यु देखें जसमा एउटा मेरी छोरी पनि हो जसको ४ महिनाको उमेरमा मृत्यु भएकाृ थियो । उनले भने “छोरी बाहेक आफ्ना बाबु आमा , २ भतिज , तथा भिनाजुको मृत्यु देखेँ । न्युज सेवाबाट

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger