Latest Updates :

सिरहाको गोलबजारमा बिहान काठमाडौँ काकड्भिट्टा जाने क्रममा अनियन्त्रित हुदाँ ना.६ख ४९७७ नम्बरको बस दुर्घटना हुदाँ चालक चितवनका सोमनाथ ढकालको मृत्यु

SHARE THIS POST :
सिरहाको गोलबजारमा बिहान काठमाडौँ काकड्भिट्टा जाने क्रममा अनियन्त्रित हुदाँ ना.६ख ४९७७ नम्बरको बस दुर्घटना हुदाँ चालक चितवनका सोमनाथ ढकालको मृत्यु र ललितपुर नखुटोलका सुमेश देवकोटा गम्भीर घाईते भएको ई. प्र. का. गोलबजारले जनाएको छ । घाईतेको उपचारको स्थानीय स्वास्थ्य चौकिमा भईरहेको छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger