Latest Updates :

खुकरीले हानेर पछि ढुंगाले थिचेर श्रीमतीको हत्या #Rip सक्दो सेयर गर्नुहोला हत्यारालाई कडा भन्दा कडा कार्वाही होस

SHARE THIS POST :
गुल्मीको ईश्मा रजस्थल-१ थापाचौरमा ५९ वर्षका यमबहादुर खत्रीले घरमा बसिरहेका बेला ४५ वर्षकी श्रीमती कमला खत्रीलाई खुकरी हानेर, ढुंगाले थिचेर हत्या गरेका छन् ।
दुई श्रीमती भएका उनले कान्छी श्रीमतीलाई खुकुरीले हानेर पछि ढुंगाले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले बताउनु भएको छ ।

खुकुरी प्रहारबाट लक्ष्मीको घटनास्थलमै ज्यान गएको हो । खत्रीले श्रीमतीको हत्या गर्नुअघि आफ्नै गोठमा आगोसमेत लगाएको स्थानीय बासिन्दाले बताएका छन् । दुई श्रीमती विवाह गरेका खत्री लामो समयदेखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए ।

दुई श्रीमतीहरु मध्ये जेठी श्रीमतीतर्फ चार र कान्छी श्रीमतीतर्फ चार गरि आठ सन्तानहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले खत्रीलाई मंगलबार अपरान्ह घटनास्थलबाट पक्राउ गरेको छ ।
हेमन्त शर्मा दाङ, देउखुरी

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger