Latest Updates :

चलचित्र बाहुबली-२ विरुद्ध मुद्दा दर्ता, लाग्यो ठूलो झट्का !

SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख २३ शनिबार

एजेन्सी । अहिले चलचित्र बाहुबली-२ को प्रदर्शनले दशभर धमाका पिटेको छ।

यो चलचित्र अहिलेसम्मका सबै चलचित्रको रेकर्डलाई तोड्दै सबै भन्दा बढी कमाइ गर्ने चलचित्र पनि बन्न सफल बनेको छ।

शुक्रबारदेखि प्रदर्शन भएको यो चलचित्रले अहिलेसम्म करिब ६२० करोड कमाइ गरेको अनुमान छ। सफलताका कारण चर्चामा रहेको यो चलचित्र विरुद्ध एक झट्का लागेको छ।

यो चलचित्रमा बोलिएको एक डायलगविरुद्ध आक्रोशित बनेका त्यहाँका कतिज समुदायले यो चलचित्र विरुद्ध मुद्दा दर्ता गरेका छन्। यो चलचित्रको एक सिनमा कटप्पाले एक डायलग बोलेका छन्।

उनले बोलेको डायलगले कतिज समुदायलाई अपमान गरेको भन्दै उजुरी दर्ता गराएका हुन्।

उक्त समुदायले सेन्सर बोर्डमा उक्त सब्द हटाउन माग गर्दै मुद्दा दर्ता गराएका हुन्।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger