Latest Updates :

आज मिति २०७४ बैशाख २३ शनिवार अनुसारको राशिफल

SHARE THIS POST :

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मनमा अलौकिक आदन्दको अनुभूति हुने छ |सार्थक कार्यले निरन्तरता पाउने छ |बेला मौका देखिने असमझदारीले मनमा विकार पैदा गराउने छ |केहि गरि प्राप्त उपलब्धि नगुमोस भन्ने तर्फ सजग रहनु होला |बिदेसको लागि समय उत्तम रहेको छ |

...
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मनमा ब्यर्थका कुराले स्थान लिने छ |अरुको माया जालमा फसिने खतरा छ सवाधन रहनु होला |सारीरिक रुपमा भने स्वास्थ्य लाभ हुने छ |व्यक्तिगत कामको लागि समय त्यति उपयुक्त नहुने देखिएको छ |रमणीय स्थान लाभ हुने छ |

...
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कार्य क्षेत्र सुखद रहने छ |आनन्दित कामले तपाइलाई उत्साहित बनाउने छ |आर्थिक बिषय प्रति तपाइको बिशेष चासो हुने छ |रमणीय स्थान भ्रमण हुने योग छ |आय भन्दा व्यय भार बढ्ने देखिएको छ |समय अनुसार आफुलाई बदल्नु हितकर होला |

...
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समयको गतिलाई बुझ्न सक्ने खुवीले तपाइँलाइ महान बनाउने छ |भोलिको लागि केहि राम्रो काम आजै सिद्ध हुने छ |सन्तान लाभ हुने छ |ब्यापार /व्यवसाय सोचेको भन्दा राम्रो प्रतिफल दिनेवाला छ |सामाजिक काम बन्ने छन् |

...
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आयु/आरोग्य बढ्ने छ |सकारात्मक सोचले तपाईलाइ माथि उठाउने छ |बेमौसमी रोगको सिकार बनिने छ |लामो दुरीको यात्रा योग रहेको छ |अपरिचित व्यक्तिको साथ पाइने छ |धन मान र सम्मान पाइने छ |आफुलाई लागेको मुद्धा खारेज होला |

...
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आफुलाई बिस्वास नलागेको कुरा सकारात्मक रुपमा सिद्धि हुने देखिएको छ |कार्य ब्यस्तता बनिरहने छ |आफुले सोचेको काम पुरा हुने छ |अरुलाई दोष दिएर अघि बढ्ने सोच कुनै पनि अर्थमा लाभदायक हुने छैन |

...
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
भगवत कृपा बनिरहने छ |सामाजिक र शैक्षिक क्षेत्रमा अघि बढे अधिक लाभ मिल्ने छ |सोखमा प्रयोग हुने बस्तुको खरिद बिक्रीमा बिशेष लाभ हुने छ |सन्तान मार्गबाट बिशेष लाभ हुने छ |सरिरमा अनेक रोगब्याधिको प्रकोप देखा पर्ने छ |

...
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बैदेसिक रोजगारीका अवसर पत्ता लाग्ने छन् |आफुलाई लागेका झुठा आरोप मुद्धा किनारा लाग्ने छन् |सामाजिक कामको लागि समय उत्तम रहेको छ |माया पिरतीमा भने बिशेष सजग रहनु पर्ने छ |बोलीको कारण विवादमा परिएला |

...
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
न्यायका क्षेत्रमा गरेका प्रयास सफल हुने छन् |भेट घाट र भलाकुसारीबाट नया सम्भावना प्रकट हुने छ |भोलिको लागि राम्रो सोच राखेर गरेको काम बन्ने छ |इमान्दार कोसिसबाट निकै राम्रो निस्कर्ष निक्लने छ |आफ्नो कामको मुल्यांकन हुने छ |

...
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रकृतिको विपद सहनु पर्ला |यात्रा भरसक नगरेको राम्रो |घर परिवारमा राम्रो अवसर प्राप्त हुने छ |रोजगारीको लागि समय उत्तम रहेको छ |नकारात्मक सोचेको परिणाम भने त्यति राम्रो हुने छैन |समय बिचार गरेर गरेको निर्णय सुखद हुने छ |

...
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आज सबै कामको सिद्धिको लागि उत्तम दिन रहेको छ |दिनको सुरुमा गरेका कामको नतिजा त्यति राम्रो नआए पनि दिनको मध्यबाट शुभ नतिजा आउने छ |आर्थिक बिषयमा लाभ होला |ब्यापार व्यवसाय सोचेको फल दिन सक्षम हुने छ |

...
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अचानक कुनै निस्कर्षमा पुग्नु निकै चुनौतीयुक्त हुने छ |तर अभिभावकको साथले गर्दा काम गर्न भने कुनै अफ्ट्यारो हुने छैन |समयको गति संगै आफुलाई परिवर्तन गरि अघि बढ्न सफल भइने छ |साहित्य कला क्षेत्रमा रुची बढ्ने छ|

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger