Latest Updates :

#BREAKING NEWS>>> लुक्ला उडेको सिता एयरको विमान ठूलो दुर्घट्नाबाट बच्यो

SHARE THIS POST :
आज विहान काठमाडौबाट लुक्लाको लागि उडेको सीता एयरलाईन्सको बिमान दुर्घट्ना बाट जोगिएको छ।

बिहान करिब ८ बजे अवतरणको क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको छ भनेअन्य क्षती नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

विमानमा ३ जना चालक दल सहित १७ यात्रु सवार थिए । जस मध्ये १२ जना विदेशी नागरिक रहेको प्रहरी नायब उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।



SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger