Latest Updates :

दयाहाङ र बर्षालाई राखेर बन्ने भयो ‘मिस्टर झोले’,आखिर प्रियंकालाइ किन रखीयन त ????

SHARE THIS POST :

चलचित्र ‘मिस्टर झोले’को शुभसाइत गरिएको छ । चलचित्रको छायांकन भने वैशाख ११ गतेबाट कास्कीमा सुरु हुने निर्माणपक्षले बताएको छ । बिहिबार बिहान चलचित्रको शुभसाइत नक्सालको भाटभटेनी मन्दिरमा गरिएको छ । यो चलचित्रको निर्देशन भने रामबाबु गुरुङले गर्नेछन् । चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दिया पुनको साथमा वुद्धि तामाङ, प्रविण खतिवडा, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहनेछ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger