Latest Updates :

सरकारले गर्न नसकेको काम गरेर लाखौ नेपालीको मुहारमा हाँसो छर्ने धुर्मुस यसरी बने भावुक (भिडियो)

SHARE THIS POST :

काठमाडौँ, वैशाख १० – हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ यतिबेला सम्पूर्ण नेपालीको लागि उदाहरण र प्रेरणाको स्रोत बनेका छन् ।
भूकम्पले उठिबास बनाएका देखि दलित मुसहरहरुका लागि भगवान नै बनेका धुर्मुसको आफ्नै संघर्षको कथा त्यति नै प्रेरणादायी छ ।
झापाबाट एक सरो तन्ना बोकेर काठमाडौँ छिरेका उनी आज सफल कलाकार मात्र बनेका छैनन्, समाजसेवाको ‘विम्ब’ बनेका छन् ।
लाखौँको मुहारमा हाँसो छर्ने धुर्मुस रातोपाटीसँगको अन्तर्वार्तामा आफ्नो संघर्ष सम्झेर निकै भावुक बने । हेरौँ भिडियो अन्तर्वार्ता :

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger