Latest Updates :

एमालेको चट्टानी अडान पछि कांग्रेस र माओवादीको केहि लागेन,जबर्जस्ती संविधान संसोधन पास गराउन भारतका कूटनीतिज्ञ काठमाडौंमा उत्रिए,देशलाई फेरी भड्खालोमा हाल्दैछ प्रचण्ड सरकार हेर्नुहोस ( भिडियो सहित)

SHARE THIS POST :
काठमाडौं – बैसाख ३१ गतेको निर्वाचनको मिति जति नजिकिदै छ । त्यति नै दलहरुबीच द्धन्द्ध र असहमति बढिरहेको छ । मधेशी मोर्चालाई जबर्जस्ती संबिधान संसोधन गराउने बहानामा यता प्रतिपक्षमा रहेको एमालेलाई चिढ्याउने काम भैरहेको छ । यस्तो अवस्थामा भारतबाट जबर्जस्ती संविधान संसोधन पास गराउन एकजना भारतका कूटनीतिज्ञ श्यामशरण काठमाडौं आएर जसरी भएपनि संबिधान पास गराउन लागिरहेका छन् ।
यस्तो अवस्थामा देशको राजनीतिले कस्तो मोड लेला ? हेर्नुहोस आजको पावर न्यूजमा :


SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger