Latest Updates :

काठमाडौंको उपमेयरबाट पछि हटिन रेखा थापा, यस्तो छ कारण

SHARE THIS POST :

१०बैशाख । राप्रपाको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर पदका लागि सिफारिस भएकी रेखा थापा त्यसबाट पछि हटेकी छन् । उनले काठमाडौंको उपमेयरमा चुनाव नलड्ने बतान् । आफू उपमेयर भन्दा पनि माथिल्लो भूमिका निर्वाह गर्न सक्ने भएको बताइन् ।
उनको यो भनाईले उनी मेयर पदको आकांक्षी रहेको संकेत दिएको छ । उनले काठमाडौंको उपमेयरमा पार्टीका अन्य महिलाहरुलाई उठाउन उपयुक्त हुने बताइन् । राप्रपाको महाधिवेशन भन्दा अगाडि राप्रपामा प्रवेश गरेकी थापा त्यो भन्दा अघि माओबादी केन्द्रमा आबद्ध थिइन् ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger