Latest Updates :

स्वस्तीमा खड्का र कर्मा शाक्यले अभिनय गरेको हिन्दी ‘एक पल जिन्दगी’ बोलको गीतको म्युजिक भिडियो

SHARE THIS POST :

स्वस्तीमा खड्का र कर्मा शाक्यले अभिनय गरेको हिन्दी ‘एक पल जिन्दगी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बलिउड गायिका निती मोहनको आवाज रहेको गीतको भिडियोलाई टाइम्स म्युजिकले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
गीतका शब्दहरु बसन्त चौधरीले लेखेका हुन् भने संगीत शुसान्त र शंकरको रहेको छ ।
भिडियो हेर्नुहोस्:

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger