Latest Updates :

मापसे चेकिङ गर्ने ट्राफिक प्रहरी जसले ड्युटी समयमै यसरी दिउसै मापसे गरे पछि ! हेर्नुहोस (भिडियो सहित)

SHARE THIS POST :
हिजो आज नेपालमा मापसे शब्द निकै लोकप्रिय छन् । नेपालमा मादकपदार्थ सेवन गरि सवारी चलाउनले सवारी दुर्घटना उल्लेख्य मात्रामा बढेको थाहा पाए पछी ट्राफिक प्रहरीले सवारी चालकलाई मादकपदार्थ सेवन गर्यो कि गरेन भनेर चेक गर्नु नै मापसे हो । तर आज हामी यहाहरुलाई देखाउदै छौ मापसे चेकिङ गर्ने ट्राफिक प्रहरी नै जाँड खाएर बीच सडकमा सवारी नै अबरोध हुने गरि बीच सडकमा होहल्ला गर्दै हिडेको दृष्य । बाँकी यहाँहरु आफै भिडियो हेर्नु होला ।
भिडियो हेर्नुहोस

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger