Latest Updates :

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाफिल्ममा खेल्दै जेनिशा केसी,यि नायकसँग गर्दैछन छिन रोमान्स

SHARE THIS POST :
काठमाडौँ- चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको कम्पनीबाट बनिरहेको भोजपुरी फिल्ममा नायिका जेनिशा केसीले काम गर्ने भएकी छिन् । उनले भोजपुरीका अभिनेता रवि किसनसँग फिल्ममा जेनिसा मुख्य भुमिकामा रहने बताइएको छ ।

उनी फिल्म सुटिङकै लागि गोवा जाने तयारीमा रहेको बताइएको छ । पहिल्यै देखी फिल्ममा काम गर्ने कुरा भएकाले जेनिससाले काम गर्ने अबसर पाएको बताइएको छ । उनले अडिसन दिएर पास भएर सो फिल्ममा काम गर्ने अबसर जुरेको बताइएको छ । उनी अब बलिउडमै संघर्ष गर्ने योजनामा रहेको बताइएको छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger