Latest Updates :

बहुचर्चित अमेरिकी डीभी चिट्ठाको नतिजा सार्वजनिक, हेर्नुहोस नतिजा सहित !

SHARE THIS POST :
काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार (आज) राति ९ बजेर ४५ मिनेटमा डीभी चिट्ठाको नतिजा प्रकाशित हुने उल्लेख गरेको छ ।
दूतावसको जानकारीअनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ तारिखसम्म अनलाइन आवदेन दिएकाहरुको नामावली चिट्ठामार्फत् सार्वजनिक गर्न लागिएको हो ।
दूतावसले डीभी विजेताहरुलाई इमेल व अरु कुनै माध्यममार्फत् कुनै जानकारी नगराउने उल्लेख गर्दे कुनैपनि शुल्कको लागि अनुरोध नगर्ने जानकारी गराएको छ ।
यहाँ क्लिक गरेर नतिजा हेर्न सकिन्छ


नेपाली समय अनुसार आज राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०१८ को नतिजा प्रकाशन हुँदैछ । नतिजा थाहा पाउन कृपया रातिको ०९:४५ बजेपछि https://www.dvlottery.state.gov/ मा हेर्नुहोला ।
डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ । नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८बजेदेखि बेलुका ८बजेसम्म) सो केन्द्रमा फोन नं:१-८००-०९१-०११४ मार्फत संपर्क गर्न सकिनेछ । अमेरिकामा रहनुहुने महानुभावहरुले (७०३)९८८-३४२८ मा संपर्क गरी सोधपूछ गर्न स...
See more


SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger