Latest Updates :

चट्याङ लागेर २२ वर्षीया ओमकुमारीको मृत्यु प्रकाशित मिति

SHARE THIS POST :
बनेपा । काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारी (लक्ष्मी) को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । रासस 

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger