Latest Updates :

दक्षिणपूर्वी म्यानमारमा बस दुर्घटना १९ को मृत्युsee more=>>>

SHARE THIS POST :
याङ्गुन । म्यानमारको दक्षिणपश्चिमी राज्य कयीनको एसियन राजमार्गमा भएको यात्रुबाहाक बस दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २१ जना घाइते भएका सरकारी स्रोतले शनिबार जनाकारी दिएको छ । एयर कन्डिसनको सेवा उपलब्ध भएको यस बसमा ४० भन्दा बढी व्यक्ति सवार रहेका जनाइएको छ ।

सो बस ३० किलोमिटर गहिराइमा खसेको बताइएको छ । स्थानीय समायानुसार शुक्रबार बिहान १०ः४५ बजे सो बस दुर्घटना भएको बताइएको छ । तत्काल उपचारको लागि घाइतेहरु नजिकैको अस्पताल लगिएको बताइएको छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger