Latest Updates :

निर्वाचन नजिकिएसंगै पूर्वमा अपराधिक गिराेह सकृय : इटहरीमा अमेरीकी पेस्ताेल सहित समातिए दुर्इ युवक

SHARE THIS POST :

सुनसरीकाे इटहरीबाट अमेरीकी पेस्ताेल सहित दुर्इ जना युवकहरू पक्राउ परेका छन । इटहरी उपमहानगर अन्तरगत पकलीकाे मुख्य राजमार्गमा सवारी चेकजाच गर्ने क्रममा अमेरीकी पेस्ताेल सहित दुर्इजना पक्राउ परेका हुन ।

 इटहरी ६ का २५ वर्षीय अमित सिंह र मोरङ्ग सुन्दरदुलारी ६ का ३३ वर्षीय प्रेम कुमार रार्इलार्इ प्रहरीले अबैध पेस्ताेल सहित पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।पक्राउ रार्इ र सिंहकाे साथबाट प्रहरीले ७.६५ एमएम लेखिएको पेस्तोेल, गोली र म्यागजिन बरामद गरेकाे छ ।

 साथमा प्रहरीले उनिहरू सवार को.२८.प. ५७७० नम्बरको मोटरसाईकलसमेत नियन्त्रणमा लिएकाे छ । पक्राउ दुवेकाे बिषयमा थप अनुसन्धान सुरू गरीएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । नजिकिदै अाएकाे स्थानिय निकायकाे निर्वाचन बिथाेल्न कुनै समुहले अपराधिक गिराेह परिचालन गरेकाे हुन सक्ने प्रहरीले अनुमान लगाएकाे छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger