Latest Updates :

जिग्रीको सहयोगमा पाँडेको उम्मेदवारी, गाउँ–गाउँमा भोट माग्न सुरु(भिडियोसहित)

SHARE THIS POST :
वैशाख १३ । मुलुकभर अहिले स्थानीय चुनावको माहोल तातेको छ । नेताहरु गाउँ फर्केका छन् । निर्वाचन आयोगदेखि प्रहरी प्रशासनलाई चुनावको चटारो बढेको छ । यही क्रममा हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले पनि आफ्नो उम्मेदवारी घोषणा गर्दै भोट माग्न थालेका छन् । उनलाई विशेष गरी भोट माग्न कलाकार कुमार कट्टेल ‘जिग्री’ले सहयोग गरेका छन् ।

तर, उनीहरुको वास्तविक उम्मेदवारी र भोट माग्ने कार्य नभएर काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको चुत्ता मेलाको प्रचारका लागि बनाइएको भिडियो देखाइएको दृश्य हो ।
यही वैशाख ११ गते सोमबारबाट भृकुटीमण्डपमा जुत्ताहरुको ‘समरसेल मेला’ भइरहेको छ । कम्तिमा एक महिना चल्ने यो मेला विभिन्न नेपाली ब्राण्डका जुत्ताहरु राखिएका छन् ।
जुत्ता खरिदमा ७० प्रतिशतसम्म छुट दिइएकाले ग्राहकहरुको आकर्षण बढेको सो मेलामा नेपाली ब्राण्डहरु रन सुज, रोयल सुज, हाइलाइफ, स्मार्ट सुज, पिजी सुज, सिटीजन फुटवयर, कदम सुज र सम्राट सुजका जुत्ताहरु बिक्रीहरु राखिएको

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger