Latest Updates :

आईतबार खेतमा भनि हिडेको साथी यसरी अजिङ्गरको पेटमा फेला परे पछि…. (भिडियो सहित)

SHARE THIS POST :
खेतमा जाने भनेर निस्किएका २५ वर्षीय अकबर सलुब्रियो आइतबारदेखि हराइरहेका थिए ।
इन्डोनेसियाका सुलावेसीका निवासी उनी घर नफर्किएपछि चिन्तित बनेका साथीहरुले उनको खोजी गर्न शुरु गरे । तर, फेला पार्न सकेनन् ।
त्यसको भोलीपल्ट साँझ एउटा निके मोटो अजिंगर सर्प अकबरको घर पछाडि देखापर्छ । अजिंगरको पेटको आकार निकै अनौठो गरी ठूलो पाइएपछि उनीहरुले छुरीले अजिंगरको पेट चिर्छन् ।
र, त्यहाँ उनीहरुले अकबरको मृत शरीर फेला पार्छन् । अकबरका पत्नी घटनाको बेला घरमा थिइनन् । उनले यसबारे स्थानीय मिडियामा समाचार र तस्विर छापिएपछि मात्र घटनाबारे थाहा पाएकी थिइन् ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger